रामचन्द्र पौडेलको गृहजिल्लामा एमालेको प्रारम्भिक अग्रता, माओवादीभन्दा कांग्रेस पछाडि – Nepal Press

रामचन्द्र पौडेलको गृहजिल्लामा एमालेको प्रारम्भिक अग्रता, माओवादीभन्दा कांग्रेस पछाडि

तनहुँ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँका १० स्थानीय तहमध्ये ८ वटामा मतगणना जारी रहँदा पाँचवटामा एमालेले अग्रता लिएको छ ।

माओवादीले दुई वटा गाउँपालिकामा अग्रता कायम गर्दा कांग्रेसले एउटामा मात्र अग्रता लिएको हो ।

ब्यास र भिमाद नगरपालिकाको मतगणना शुरु भएको छैन ।

तनहुँ अपडेट

एमालेले अग्रता लिएकाा पालिका

देवघाट गाउँपालिका

म्याग्दे गाउँपालिका

शुक्लागण्डकी नगरपालिका

भिमाद नगरपालिका

घिरिङ गाउँपालिका

माओवादीले अग्रता लिएका पालिका

आँबुखैरेनी गाउँपालिका

बन्दिपुर गाउँपालिका

कांग्रेसले अग्रता लिएको पालिका

ऋषिङ गाउँपालिका


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर