निजी क्षेत्रलाई पनि निर्वाचनको दिन बिदा दिन निर्वाचन आयोगको आग्रह – Nepal Press

निजी क्षेत्रलाई पनि निर्वाचनको दिन बिदा दिन निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले निजी क्षेत्र, वित्तिय संघ संस्था तथा वित्तिय संस्थालाई निर्वाचन हुने दिन वैशाख ३० गते बिदा दिन आग्रह गरेको छ ।

आयोगले बिहीबार एक विज्ञप्तीमार्फत स्थानीय तह निर्वाचनमा सबैको मताधिकार सुनिश्चित गर्न मतदान गर्नका लागि निजी क्षेत्र, विभिन्न संघ संस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी सबैलाई उक्त दिन बिदा दिन आग्रह गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर