बिदा – Nepal Press
बिदा

निजी क्षेत्रलाई पनि निर्वाचनको दिन बिदा दिन निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले निजी क्षेत्र, वित्तिय संघ संस्था तथा वित्तिय संस्थालाई निर्वाचन हुने दिन वैशाख ३० गते बिदा दिन आग्रह गरेको छ । आयोगले बिहीबार एक विज्ञप्तीमार्फत स्थानीय तह निर्वाचनमा सबैको मताधिकार सुनिश्चित गर्न मतदान गर्नका लागि निजी क्षेत्र, विभिन्न संघ संस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय...