संशोधित मार्जिन कारोबार सुविधा कार्यान्वयनमा – Nepal Press

संशोधित मार्जिन कारोबार सुविधा कार्यान्वयनमा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले मार्जिन कारोबार सुविधालाई संशोधन गरेको छ । योसँगै ब्रोकरमार्फत मार्जिन कारोबार सुविधा लिन सकिने भएको छ । २ वर्षअघि नै आएको मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि (प्रथम संशोधन)-२०७७ धितोपत्र बोर्डको निर्देशन पछि लागू भएको हो ।

प्रथम संशोधन कार्यविधिअनुसार ब्रोकरले सूचीकृत संस्थाको सेयरको १ सय २० दिनको औषत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ त्यसको ३० प्रतिशतले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनको रुपमा मार्जिन कारोबार सुविधा दिन सक्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर