राष्ट्र बैंकमा बाह्य शक्ति र आर्थिक माफियाकाे चलखेल : रुद्र तिमल्सिना – Nepal Press

राष्ट्र बैंकमा बाह्य शक्ति र आर्थिक माफियाकाे चलखेल : रुद्र तिमल्सिना

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रुद्र तिमल्सिनाले राष्ट्र बैंकलाई बाह्य शक्ति र आर्थिक माफियाले चलाउन खोजेको आराेप लगाएका छन् ।

राष्ट्र बैंकले बुधबार मनाएकाे ६७औं वार्षिकोत्सवमा बोल्दै बाह्य शक्ति र माफियाले राष्ट्र बैंकमा चलखेल गरेको बताएका हुन् ।

राष्ट्र बैंकबाट डाटा लगेर अर्थ मन्त्रालयले पत्रकारमार्फत गोप्य सूचना बाहिर लगेको उनकाे भनाइ थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर