यी हुन् रुपन्दहीका उपमहानगर र नगरपालिकाका एमाले उम्मेदवार (सूचीसहित) – Nepal Press

यी हुन् रुपन्दहीका उपमहानगर र नगरपालिकाका एमाले उम्मेदवार (सूचीसहित)

रूपन्देही । नेकपा एमालेले रूपन्देहीका उपमहानगर र नगरपालिकामा उम्मेदवार चयन गरेको छ । केही पालिकामा समस्या भएकाले १६ वटा पालिकाको नाम सार्वजनिक गरिएको छैन ।

यी हुन् टुंगिएका उपमहानगर र नगरपालिकाका उम्मेदवार

बुटवल उपमहानगर

मेयरः बाबुराम भट्टराई
उपमेयरः सावित्रा अर्याल

तिलोत्तमा नगरपालिका

मेयरः मोहन चापागाईं
उपमेयरः जागेस्वरीदेवी चौधरी

सैनामैना नगरपालिका

मेयरः चित्र कार्की
उपमेयरः बिना राना

देवदह नगरपालिका

मेयरः ध्रुव खरेल
उपमेयरः विद्यालक्ष्मी गुरुङ्ग

सिद्वार्थनगर नगरपालिका

मेयरः डा. रामप्रसाद बस्याल
उपमेयरः उमा अधिकारी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर