२४ वर्षीया महिला बलात्कारमा संलग्न एकजना पक्राउ  – Nepal Press

२४ वर्षीया महिला बलात्कारमा संलग्न एकजना पक्राउ 

सुर्खेत ।  सुर्खेतमा २४ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले  पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–५ कालीका बस्ने ३१ वर्षीय सुग्रीव नेपाली रहेका छन् ।

वीरेन्द्रनगर नगरपालिका–५ कालिका टोल नजिकैको जङ्गलमा सुग्रीव नेपाली र सोही ठाउँ बस्ने १९ वर्षीय रोशन गुरुङले  महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रोशन गुरुङ हाल फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर