नेपाल टेलिकमको प्रबन्धन निर्देशकमा सुनिल पौडेल नियुक्त – Nepal Press

नेपाल टेलिकमको प्रबन्धन निर्देशकमा सुनिल पौडेल नियुक्त

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले पौडेललाई नियुक्त गरेको हो ।

सन्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले सिफारिस गरेका तीनजनामध्येबाट सरकारले पौडेललाई नियुक्त गरेको हो । पौडेल नेपाल टेलिकमबाहिरका हुन् ।


प्रतिक्रिया

2 thoughts on “नेपाल टेलिकमको प्रबन्धन निर्देशकमा सुनिल पौडेल नियुक्त

    1. काम गर्न त भित्रकै अनुभवी भए राम्रो हुन्थ्यो नि, बाहिरबाट जाने भनेको खानै त हो। खान जानले ख्वाउन पनि परो के रे! क्यार्नु त ठगबन्धनको जमाना जो छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *