राष्ट्रपतिद्वारा तेजाब तथा यौन हिंसासहित पाँचवटा अध्यादेश जारी – Nepal Press

राष्ट्रपतिद्वारा तेजाब तथा यौन हिंसासहित पाँचवटा अध्यादेश जारी

काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्यसँगै निष्क्रिय भएका ५ वटा अध्यादेश पुनः ब्युताएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा यौन हिंसा नियन्त्रण, तेजाब आक्रमण लगायतका अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेश यसबीचमा संसदमा पेश भए पनि संसदले कानून बनाउन सकेको छैन । अध्यादेश निष्क्रिय हुँदा तेजाब आक्रमणबाट पीडित प्रभावित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर