नेकपा एसका केन्द्रीय विभाग र प्रदेश कमिटीले पाए पूर्णता (सूचीसहित) – Nepal Press

नेकपा एसका केन्द्रीय विभाग र प्रदेश कमिटीले पाए पूर्णता (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका विभिन्न केन्द्रीय विभाग र प्रदेश कमिटीहरूलाई पूर्णता दिएको छ ।

नेकपा एसका महासचिव डा. बेदुराम भुसालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विभाग र प्रदेश कमिटीमा रहने पदाधिकारी तथा सदस्यहरूको नामावली सार्वजनिक गरेका हुन् ।

केन्द्रीय सचिवालयका विभिन्न बैठकबाट भएका पार्टीका केन्द्रीय विभागहरू र प्रदेश कमिटीहरू गठनका निर्णयहरूलाई हालै काठमाडौंमा सम्पन्न पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्णबैठकले अनुमोदन गरेको भुसालले जनाएका छन् ।


प्रतिक्रिया

One thought on “नेकपा एसका केन्द्रीय विभाग र प्रदेश कमिटीले पाए पूर्णता (सूचीसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर