अखिल क्रान्तिकारीले जलायो गृहमन्त्रीको पुत्ला (तस्बिरहरु) – Nepal Press

अखिल क्रान्तिकारीले जलायो गृहमन्त्रीको पुत्ला (तस्बिरहरु)

काठमाडौं । एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ ।

काठमाडौंको विजुलीबजारमा प्रदर्शनमा उत्रिएका विद्यार्थी नेता कार्यकर्ताहरुले गृहमन्त्री बालकृष्ण खाँडको पुत्ला समेत दहन गरेका छन् ।

संसदमा एमसीसी टेबल भएपछि माओवादी निकट भ्रातृ संगठनहरु निरन्तर विरोधमा छन् ।

तस्बिरहरु : गाैरव पाैडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर