एमाले सर्लाहीको अध्यक्षमा राजनारायण साह चयन – Nepal Press

एमाले सर्लाहीको अध्यक्षमा राजनारायण साह चयन

सर्लाही । नेपका एमाले सर्लाही जिल्लाको आठौं अधिवेशनले राजनारायण साहलाई पुनः अध्यक्षमा चयन गरेको छ । शनिबार महासचिव शंकर पोखरेलले अधिवेशन उद्घाटन गरेका थिए ।

अधिवेशनले उपाध्यक्षमा विदुर प्याकुरेल, सचिवमा केदार खत्री र उपसचिवमा प्रकाश थापा र पार्वती विश्वकर्मालाई चयन गरेको एमालेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर