एमाले हुम्लाको अधिवेशन मिति तोकियो – Nepal Press

एमाले हुम्लाको अधिवेशन मिति तोकियो

सुर्खेत । नेकपा एमाले हुम्लाको अधिवेशन मिति तय गरिएको छ । गत पुस २३ गते अधिवेशन बाँकी राखिएको हिमाली जिल्लामध्ये हुम्ला पनि एक हो ।

हुम्लाको अधिवेशन मिति यही फागुन ९-१० मा सिमिकोटमा हुने भएको छ । जिल्ला कमिटी अध्यक्ष ज्ञामी बुमीले अधिवेशनमा उपस्थितिको लागि प्रतिनिधिलाई आग्रह गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर