चिसापानीमा जन्ती बोकेको जीप दुर्घटना, २२ जना घाइते – Nepal Press

चिसापानीमा जन्ती बोकेको जीप दुर्घटना, २२ जना घाइते

दाङ । दाङको चिसापानीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइते सबैको लमहीमा उपचार भइरहेको छ ।

भारत उत्तर प्रदेशको शङ्करपुरबाट दाङको राजपुर खरदरियामा दुलही लिन आउँदै गरेको जीप गढवा गाउँपालिका वडा नम्बर–५ चिसापानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *