वाईसीएलको मधेश प्रदेश समिति बैठक सुरु
नेपाल प्रेस
२०७८ माघ २२ गते १४:०७
सर्लाही । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलको मधेश प्रदेश समितिको बैठक सुरु भएको छ ।
शनिबार सर्लाहीको कर्नैयामा सुरु भएको बैठकमा स्थानीय चुनाव लक्षित अभियान सुरु गर्नेबारे निर्णय हुने बताइको छ।
केही दिनअिघ वागमती प्रदेशको विस्तारित बैठक बसेको थियो ।
वाईसीएलले सबै प्रदेश समितिका बैठक राखेर चुनावी अभियानमा केन्द्रित हुने नीति लिएको छ ।
प्रतिक्रिया
One thought on “वाईसीएलको मधेश प्रदेश समिति बैठक सुरु”
Leave a Reply
सम्बन्धित खवर
साेफा हेर। नेता भनाउदाहरूकाे लवाई तथा बसाई हेर । पार्टी माओवादी, सबै हेर्दा चरम पूजिवादी भन्दा पनि विकृत । के हुन्छ भनेर आश गर्ने यस्तासँग ?