टेलिकमको १८औं वार्षिकोत्सवको अवसरमा भीओएलटीइ कल निःशुल्क – Nepal Press

टेलिकमको १८औं वार्षिकोत्सवको अवसरमा भीओएलटीइ कल निःशुल्क

काठमाडौं । सरकारको स्वामित्व रहेको नेपाल टेलिकमले भोलि १८औं वार्षिकोत्सवमा भीओएलटीइ कल निःशुल्क दिने भएको छ ।

भीओएलटी कल भनेको फोन कललाई गुणस्तरीय बनाउने एक प्रविधि हो । १८औं वार्षिकोत्सवमा १ दिनको लागि निःशुल्क दिने भएको हो ।

यो सेवा एक्टिभेट गर्न आफ्नो मोबाइलबाट स्टार ४४४ ह्याच डायल भर्ने छ । सेवा लिनका लागि फोन र सिम कार्डले सपोर्ट गर्न पर्छ । सो सेवा नेपाल टेलिकमको नेटवर्कभित्र लागू हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर