निजामती कर्मचारी संगठन सुर्खेतको अध्यक्षमा चुनारा निर्वाचित – Nepal Press

निजामती कर्मचारी संगठन सुर्खेतको अध्यक्षमा चुनारा निर्वाचित

सुर्खेत । निजामती कर्मचारी संगठन सुर्खेतको अध्यक्षमा हेमन्त चुनारा निर्वाचित भएका छन् ।

हिजो अबेर सम्पन्न अधिवेशनले चुनाराको नेतृत्वमा नयाँ समिति गठन गरेको हो । महाधिवेशनबाट उपाध्यक्षमा सीता कँडेल र उत्तम अधिकारी,

कोषाध्यक्षमा दिनेश खड्का, सचिवमा धर्मराज पौडेल र सहसचिवमा सुशील शर्मा चयनका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर