एसएसपी पुजा सिंह डीआइजीपीमा बढुवाका लागि सिफारिस – Nepal Press

एसएसपी पुजा सिंह डीआइजीपीमा बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पुजा सिंह प्रहरी नायव महानिरीक्षक (डीआईजीपी)मा बढुवाका लागि सिफारिस भएकी छन् । शुक्रबार बसेको बढुवा सिफारिस समितिले सिंहलाई नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ डीआईजीपीमा बढुवाका लागि सिफारिसि गरेको हो ।

बर्तमान डीआईजीपीमा उनी एक्ली महिला डीआईजीपी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *