माओवादी महाधिवेशन : ७ सदस्यीय अध्यक्षमण्डल गठन – Nepal Press

माओवादी महाधिवेशन : ७ सदस्यीय अध्यक्षमण्डल गठन

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा ७ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ ।

नेताहरू कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रुपा श्रेष्ठ महर्जनलाई अध्यक्षमण्डलमा राखिएको छ ।

नेता नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका नामलाई हलले अनुमोदन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर