तस्बिरमा क्रिसमस इभको चहलपहल – Nepal Press

तस्बिरमा क्रिसमस इभको चहलपहल

काठमाडौं । भोलि २५ डिसेम्बर, अर्थात क्रिसमस डे । इसाई धर्मावलम्बीहरूको सबैभन्दा ठूलो पर्व क्रिसमस इभले नेपालका सहरबजार पनि तातेको छ । यशु ख्रिष्टको जन्मदिनमा विश्वभर नै क्रिसमस मनाइन्छ ।

सरकारले क्रिसमको अवसरमा सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । यद्यपि यसवर्षको क्रिसमस शनिबार परेको छ ।

नेपालमा पनि पछिल्लो समय विशेषगरी युवाहरू यस पर्वमा आकर्षित देखिन्छन् ।

काठमाडौं उपत्यकाका प्रमुख व्यापारिक केन्द्र, मलहरूमा क्रिसमस झल्कने गरी विभिन्न सजावट गरिएको छ । यहाँ मानिसहरूको जमघट पनि उत्तिकै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर