क्रिसमस इभ – Nepal Press
क्रिसमस इभ

तस्बिरमा क्रिसमस इभको चहलपहल

काठमाडौं । भोलि २५ डिसेम्बर, अर्थात क्रिसमस डे । इसाई धर्मावलम्बीहरूको सबैभन्दा ठूलो पर्व क्रिसमस इभले नेपालका सहरबजार पनि तातेको छ । यशु ख्रिष्टको जन्मदिनमा विश्वभर नै क्रिसमस मनाइन्छ । सरकारले क्रिसमको अवसरमा सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । यद्यपि यसवर्षको क्रिसमस शनिबार परेको छ । नेपालमा...