शुक्रबार २६० संक्रमण पुष्टि, थप एकजनाको मृत्यु – Nepal Press

शुक्रबार २६० संक्रमण पुष्टि, थप एकजनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २६० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८९८ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोही अवधीमा थप १ जना कोभिड संक्रमितको मृत्यु भएको छ भने ३४९ जना निको भएका छन् ।

अहिले मुलुकभर सक्रिय संक्रमित संख्या ५०४८ छ । पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार डोज खोप दिइएको छ ।

कूल संक्रमित संख्या ८ लाख २६ हजार ९०१ (पीसीआर परीक्षण गर्दा) र ९६ हजार ११५ (एन्टीजेन परीक्षण गर्दा) संक्रमित पुष्टि भएका छन् । कूल मृत्यु ११ हजार ५८२ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर