कोरोना संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या दोब्बर – Nepal Press

कोरोना संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या दोब्बर

काठमाडौं । नेपालमा आज थप १८१ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४८३१ जनाको परीक्षण गर्दा १३३ र ५०४१ जनाको एन्टीजेन परीक्षण गर्दा ४८ जनामा संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार आज २८९ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

यस्तै आज थप १ जनाको मृत्यु भएको छ ।

अहिले देशभरी ५ हजार २७१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर