कांग्रेस चुनाव : मतदानस्थलमा पत्रकारलाई निषेध गरिएकोमा महासंघको विरोध – Nepal Press

कांग्रेस चुनाव : मतदानस्थलमा पत्रकारलाई निषेध गरिएकोमा महासंघको विरोध

काठमाडौं । कांग्रेस महाधिवेशनको समाचार संलकन गर्न गएका पत्रकारहरुमाथि भएको दुर्व्यवहार भएको  भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ ।

तोकिएको भन्दा तीन घण्टा ढिला गरी सुरु भएको मतदानको फोटो खिच्न गएका पत्रकाहरुलाई प्रहरी र निर्वाचन समिति सदस्यहरुले भित्र जान नदिएर दुर्व्यवहार गरेको घटनाप्रति महासंघले आपत्ति जनाएको हो ।

समाचार संलकनका लागि सहज बनाइनुपर्नेमा उल्टै व्यवधान गरेर कांग्रेसले प्रेस स्वतन्त्रतामाथि ज्यादती गरेको महासंघको ठहर रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर