प्रकाशमानको टिमबाट उपसभापति लड्ने सुजाता कोइरालाको घोषणा – Nepal Press

प्रकाशमानको टिमबाट उपसभापति लड्ने सुजाता कोइरालाको घोषणा

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला उपसभापतिको उम्मेदवार बन्ने भएकी छिन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह नेतृत्वको टिमबाट सुजाता उपसभापतिको उम्मेदवार बन्ने निश्चित भएको छ । ‘सुजाता दिदी प्रकाशमान दाईको टिमबाट उपसभापति लड्नुहुन्छ । केहीबेरमा घोषणा गर्छौ’, सुजाता निकट स्रोतले भन्यो ।


प्रतिक्रिया

One thought on “प्रकाशमानको टिमबाट उपसभापति लड्ने सुजाता कोइरालाको घोषणा

  1. बल्ल समिकरण मिल्छ दाेस्राे चरणमा सभापति बनाउने तरिका नै यहि हाे । अब शेखर सभापति पक्का ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर