सुजाता कोइराला – Nepal Press
सुजाता कोइराला

जन्मदिनमा सुजाताको मुस्कान : खुलाइन् क्यान्सरमाथि जितको रहस्य

सुजाता उमेरले सात दशक छुनै लागिन् । सात दशकबीचमा जीवनमा आइपरेका, भोगेका, सम्हालेका आरोह-अवरोहको लामै श्रृंखला छ उनको । बाल्यकालमै आमा सुष्मा कोइरालालाई गुमाइन् । पिता गिरिजाप्रसाद कोइरालाको औंलो समातेर हुर्किइन् । गिरिजाकै छत्रछायामा रहिन् ।