उपेन्द्रको प्रस्ताव- निर्वाचन प्रणाली र शासकीय स्वरूप फेरौं (भिडिओ) – Nepal Press

उपेन्द्रको प्रस्ताव- निर्वाचन प्रणाली र शासकीय स्वरूप फेरौं (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले निर्वाचन प्रणाली र शासकीय स्वरूप फेर्नुपर्ने प्रस्ताव गरेका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई शुभकाना दिँदै यादवले यस्तो प्रस्ताव राखेका हुन् । उनले भने, ‘लोकतन्त्रका लागि फेरि जनताले आन्दोलन नगर्न संधिवानलाई अविलम्ब्न संशोधन गर्नुपर्छ । निर्वाचन प्रणाली र शासकीय स्वरुपमा परिवर्तन गर्नुपर्छ ।’

विगतमा मधेश आन्दोलनका बेला भएका सहमति कार्यान्वयन गर्न अब ढिला गर्न नहुनेमा उनको जोड छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर