कर्णाली कांग्रेसकाे सभापतिमा देउवा पक्षका ललितजंग शाही निर्वाचित – Nepal Press

कर्णाली कांग्रेसकाे सभापतिमा देउवा पक्षका ललितजंग शाही निर्वाचित

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन पक्षका उम्मेदवार ललितजंग शाही निर्वाचित भएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षका उम्मेदवार भूपेन्द्रजंग शाहीलाई पराजित गरे ।

ललितजंगले ४ सय २२ मत ल्याउँदा भूपेन्द्रले ३ सय ७१ मत ल्याए । अर्का उम्मेदवार माेतीराज बमले जम्मा ७ मत ल्याए । पदाधिकारीमा संस्थापन पक्षकाे प्यानलकै जित भएकाे छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर