करारलाई स्वतः उपप्राध्यापक बनाउन खोजिएपछि त्रिविमा अखिलको तालाबन्दी – Nepal Press

करारलाई स्वतः उपप्राध्यापक बनाउन खोजिएपछि त्रिविमा अखिलको तालाबन्दी

काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको सिनेट बैठकले ऐन संशोधन गरेर अस्थायी र करार सेवामा कार्यरतले मात्रै उपप्रध्यापकमा प्रतिस्पर्धा गर्न पाउनेगरी बनाइएको नियमको विरोध गरेको छ । अनेरास्ववियुले त्रिविमा तालाबन्दीसमेत गरेको छ ।

अनेरास्ववियुका त्रिवि इन्चार्ज मदन विष्टले विहीबार विज्ञप्तिमार्फत गरेर यो नियम प्राज्ञिक उन्नयनको खिलापमा रहेको भन्दै आपत्ति जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर