अनेरास्ववियु – Nepal Press
अनेरास्ववियु

अनेरास्ववियु जाजरकोटको अध्यक्षमा भारती, सचिव आचार्य

सुर्खेत । नेकपा एमालेनिकट अनेरास्ववियु जाजरकोटको नेतृत्व चयन भएको छ । १२ औं जिल्ला अधिवेशनबाट नवगठित कमिटीको अध्यक्षमा विवश भारती चयन भएका छन् । उपाध्यक्षमा प्रकाशमान सिंह, सचिवमा महेन्द्र आचार्य, सहसचिवमा योगेन्द्र शाही चयन भएका छन् । त्यस्तै सहसचिवमा गणेश सिंह, रामु सिंह र छवि राना तथा कोषाध्यक्षमा सम्झाना...