कर्णालीबाट शाहीको उम्मेदवारी फिर्ता, केन्द्रीय सदस्यमा ६ जना नै निर्विरोध – Nepal Press

कर्णालीबाट शाहीको उम्मेदवारी फिर्ता, केन्द्रीय सदस्यमा ६ जना नै निर्विरोध

सौराहा । नेकपा एमाले कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यमा छ जना निर्विरोध चयन भएका छन । ओलीको सूचीमा नअटाएका योगेन्द्रबहादुर शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताए ।

उम्मेदवारी फिर्तासँगै गुलाबजंग शाह, डम्बरबहादुर सिंह, धर्मराज रेग्मी, नागिन्द्र शाही (नेशनल), निरज आचार्य र विष्णु रिजाल निर्विरोध भएका छन् ।

कर्णालीबाट केन्द्रीय सदस्यमा तीनजना महिला पनि निर्विरोध भएका छन् । यद्यपि निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न भने बाँकी नै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *