एमाले कर्णाली – Nepal Press
एमाले कर्णाली

एमाले कर्णालीले चार पालिकाको उम्मेदवार छान्न सकेन, अध्यक्ष र इन्चार्जलाई दिइयो जिम्मा

सुर्खेत । वैशाख ३० गतेको निर्वाचनको मिति नजिकिँदै आएपछि कर्णाली एमालेमा उम्मेदवार छनौटमा सकस देखिएको छ । दुई दिन बसेको एमालेको टिकट समन्वय समितिको बैठकले तीन पालिकाको प्रमुख र उपप्रमुख एवम एक पालिकाको उपप्रमुखमा उम्मेदवार चयन गर्न नसकेको हो । ७९ ओटा पालिका मध्ये चार पालिकामा अध्यक्ष विनोद कुमार...