युवा संघको ‘साइबर सर्कल’ घोषणा कार्यक्रममा एमाले अध्यक्ष केपी ओली (लाइभ) – Nepal Press

युवा संघको ‘साइबर सर्कल’ घोषणा कार्यक्रममा एमाले अध्यक्ष केपी ओली (लाइभ)

काठमाडौं । नेकपा (एमाले) को युवा संगठनअन्तर्गतको ‘साइबर सेना’ को नाम परिवर्तन भएको छ । साइबर सर्कल घोषणा कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गरे ।

एमाले युवा नेता महेश बस्नेतले प्रस्ताव गरेको साइबर सेनाको नाम परिवर्तन गरेर ‘साइबर सर्कल’ बनाइएको हो । बस्नेतले सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिने भएकाले नाम परिवर्तन गरिएको बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर