राष्ट्रिय युवा संघ – Nepal Press
राष्ट्रिय युवा संघ

शीर्ष नेतालाई भेटेर युवा संघका असन्तुष्ट पदाधिकारीले भने- व्यक्तिवाद हावी भयो, पार्टीले हस्तक्षेप गरोस् (पत्रसहित)

हाल १३ सदस्यीय कार्यालय सदस्यमा रहेका तथा विघटित कमिटीका उपाध्यक्ष अमित लामा, उर्मिला सुनुवारसहित १४ जना पूर्व पदाधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, मोर्चा फाँट इन्चार्ज भानुभक्त ढकाल र संगठन विभाग प्रमुख खगराज अधिकारीलाई लिखित ध्यानाकर्षण बुझाएका छन् ।