अनेरास्ववियु कर्णाली प्रदेश कमिटी बैठक तय – Nepal Press

अनेरास्ववियु कर्णाली प्रदेश कमिटी बैठक तय

सुर्खेत । नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियु कर्णाली प्रदेश कमिटीको पहिलो बैठक भोलि बस्ने भएको छ ।

अनेरास्ववियू कर्णाली प्रदेश कमिटीका सचिव धुपेन्द्रबहादुर शाहीका अनुसार बैठकलाई अनेरास्ववियू केन्द्रीय अध्यक्ष सुनिता बरालले सम्बोधन गर्दै छन् । बिहान १० बजेदेखि क्याम्पस रोडमा बैठक तय गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर