एमाले महाधिवेशनलाई शताब्दी पुरुष जोशीको शुभकामना (भिडिओ) – Nepal Press

एमाले महाधिवेशनलाई शताब्दी पुरुष जोशीको शुभकामना (भिडिओ)

काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशनका लागि संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीले शुभकामना दिएका छन् ।

भिडिओमार्फत महाधिवेशन सफलताको शुभकामना दिँदै जोशीले तत्कालीन केपी ओली नेतृत्वको सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नाराको प्रशंसा गरेका छन् ।

उक्त नारा आफूलाई ज्यादै राम्रो लागेको बताउँदै जोशीले खान पाएरमात्रै देश समृद्ध नहुने र त्यसका लागि देशको कला, संस्कृति पनि समृद्ध हुनुपर्नेमा जोड दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर