टायर बालेर बन्द गराउँदै हिँडेका विप्लवका कार्यकर्ता सुन्धाराबाट पक्राउ (तस्बिरहरू) – Nepal Press

टायर बालेर बन्द गराउँदै हिँडेका विप्लवका कार्यकर्ता सुन्धाराबाट पक्राउ (तस्बिरहरू)

काठमाडौं । सुन्धाराबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा आव्हान गरिएको नेपाल बन्दमा सडकमा टायर बालेर सवारीसाधन संचालनमा अवरोध गरिरहेका कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

बन्दको क्रममा विप्लवका कार्यकर्ताले देशभर प्रदर्शन गरेका छन् । केही ठाउँबाट बन्दकर्तालाई नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर