नेपाल बन्द – Nepal Press
नेपाल बन्द

लुम्बिनीमा नेपाल बन्दको आंशिक प्रभाव

रुपन्देही । विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलीय मोर्चाले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा आह्वान गरेको नेपाल बन्दको प्रभाव लुम्बिनी प्रदेशमा आंशिक रुपमा परेको छ । बन्दका कारण लुम्बिनी प्रदेशका जिल्लाहरुमा सार्वजनिक सवारीका साधन चलेका छैनन् । फाटफुट रुपमा निजी सवारी साधन भने गुडेका छन्...