जाजरकोटमा पनि छानिए एमाले महाधिवेशन प्रतिनिधि – Nepal Press

जाजरकोटमा पनि छानिए एमाले महाधिवेशन प्रतिनिधि

सुर्खेत । जाजरकोटबाट नेकपा एमालेको १०ओैं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन गरिएको एमाले जाजरकोटका अध्यक्ष करवीर शाहीले बताए ।

उनका अनुसार खुलातर्फ करवीर शाही ,डम्बरबहादुर सिंह ,लालबहादुर महतारा, बेदबहादुर शाही, सीपी घर्ती, प्रेमप्रसाद घर्ती छानिएका छन् ।

त्यस्तै महिलातर्फ कौशिलावती खत्री र हरिकला जैशी चयन भए भने दलिततर्फ नबेन्द्र नेपाली चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *