नेपाल लाइफका सिइओ प्रसाईले दिए राजीनामा – Nepal Press

नेपाल लाइफका सिइओ प्रसाईले दिए राजीनामा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष प्रसाईले पदबाट राजीनामा दिएका छन् । प्रसाईले हिजो मात्रै पदबाट राजीनामा दिएका हुन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रसाईलाई ८ महिनाअघि ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको थियो । तर उनले आफ्नो कार्यकाल भन्दा अगाडि नै राजीनामा दिएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संचालक समितिमा प्रसाईको कुरा नमिलेपछि उनले राजीनाम दिएको स्रोतले बतायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर