नेपाल लाइफ – Nepal Press
नेपाल लाइफ

नेपाल लाइफका सिइओ प्रसाईले दिए राजीनामा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष प्रसाईले पदबाट राजीनामा दिएका छन् । प्रसाईले हिजो मात्रै पदबाट राजीनामा दिएका हुन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रसाईलाई ८ महिनाअघि ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको थियो । तर उनले आफ्नो कार्यकाल भन्दा अगाडि नै...