महालेखाद्वारा ७३ लेखा अधिकृत र ३३ सह लेखापालको सरुवा (सूचीसहित) – Nepal Press

महालेखाद्वारा ७३ लेखा अधिकृत र ३३ सह लेखापालको सरुवा (सूचीसहित)

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले ७३ जना लेखा अधिकृत र ३३ सह लेखापालको सरुवा गरेको छ ।

कार्यालयले हिजो सह लेखापाल र कात्तिक १ गते लेखा अधिकृतको सरुवाको निर्णय गरेको हो ।

सरुवाप्रति केहीले भने असन्तुष्टि जनाएका छन् । पावरका आधारमा सरुवा गरिएको भन्दै सरुवामा विधि पद्दती मिचिएको उनीहरूको गुनासो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर