कर्णाली प्रदेशमा कोजाग्रत पूर्णिमाको दिन सार्वजनिक बिदा – Nepal Press

कर्णाली प्रदेशमा कोजाग्रत पूर्णिमाको दिन सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको दिन सार्वजनिक बिदा दिने भएको छ ।

मन्त्रालयले सूचना जारी गर्दै प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर