काठमाडौं छाेड्नेकाे लर्काे, हेर्नुस् काेटेश्वरका ६ तस्बिर – Nepal Press

काठमाडौं छाेड्नेकाे लर्काे, हेर्नुस् काेटेश्वरका ६ तस्बिर

काठमाडौं । दसैँको टीका आउन तीन दिन बाँकी हुँदा उपत्यका छाड्नेको संख्या पनि बढिरहेको छ । शिक्षा, रोजगार, व्यवसायको सिलसिलामा काठमाडौं छिरेकाहरू दसैँ मनाउन थातथलो गइरहेका छन् ।

उपत्यकाबाट बाहिरिने नाकाहरूमा यात्रुको भीड लागेको छ । कलंकी, बल्खु, कोटेश्वरलगायतका नाकामा उपत्यकाबाट विभिन्न जिल्ला बाहिरिने गाडीको चाप बढेको छ ।

हेर्नुस् कोटेश्वरमा उपत्यकाबाट चाड मनाउन घर फर्कनेको लर्को :-

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर