दसैँ – Nepal Press
दसैँ

आयो दसैं ढोल बजाइ, गयाे दसैं ऋण बोकाइ !

वर्षभरी रकम जोहो गरेर, त्यसबाट नपुगे ऋण गरेरै भए पनि खुशीयालीपूर्वक दसैं मनाइन्छ । तर, जब दसैं सकिन्छ, त्यसको हिसाबकिताब सल्टाउन धेरै समय लाग्छ । त्यसैले त उखानै बनेको छ- 'आयो दसैं ढोल बजाइ, गयौं दसैं ऋण बोकाइ ।'