सुनको भाउ तोलामा २ सय बढ्यो – Nepal Press

सुनको भाउ तोलामा २ सय बढ्यो

काठमाडौं । सुन आज तोलाको २ सय रुपैयाँ बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ८ सय तोकिएको छ । तेजावी सुन ८९ हजार ३५० मा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य १ हजार १६० रूपैयाँ निर्धारण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर