कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण – Nepal Press

कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ ।

शुक्रबारदेखि ज्वरो र खोकीको समस्या देखिएपछि एन्टिजेन र पीसीआर परीक्षण गराउँदा दुवैमा पोजेटिभ देखिएको हो । महामन्त्री खड्काले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएकोले आफूसँग सम्पर्कमा रहेकाहरूलाई सतर्कता अपनाउन अनुरोध गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर