पूर्णबहादुर खड्का – Nepal Press
पूर्णबहादुर खड्का

पूर्णबहादुर खड्का : ६ महिने मेयरदेखि महामन्त्रीको यात्रा, अबको गन्तव्य उपसभापति

सुर्खेत । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका निकट सहयोगीको नाम लिँदा पूर्णबहादुर खड्का सधैँ अग्रपंतिमा आउँछन् । कर्णाली प्रदेशबाटै पहिलोपटक कांग्रेस पदाधिकारीमा पुग्न सफल नेता हुन् उनी । कर्णाली कांग्रेसकै एक बलिया खम्बा मानिने नेता खड्का हाल पार्टीको महामन्त्री छन् । उनी आसन्न महाधिवेशनमा उपसभापति पदका आकांक्षी हुन्...