नेकपा एसको पहिलो केन्द्रीय कमिटी बैठक जारी, १०९ जनाले गरे पार्टी प्रवेश (सूचीसहित) – Nepal Press

नेकपा एसको पहिलो केन्द्रीय कमिटी बैठक जारी, १०९ जनाले गरे पार्टी प्रवेश (सूचीसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय कमिटी बैठक बुद्धनगरस्थित एक पार्टी प्यालेसमा जारी छ ।

दुई दिनसम्म चल्ने बैठकको उद्घाटन अध्यक्ष माधवकुमार नेपालले गरेका छन् ।

बैठकमा पार्टीमा प्रवेश गर्नेहरूलाई अध्यक्ष माधव नेपालले स्वागत गरे। बैठकमा १०९ जना नेकपा एसमा प्रवेश गरेको जानकारी दिइयो । उनीहरूलाई स्वागतसहित सपथ गराइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर