पार्टी प्रवेश – Nepal Press
पार्टी प्रवेश

धनकुटामा माओवादीबाट निर्वाचित दुई वडाध्यक्षसहित नेता कार्यकर्ता एमाले प्रवेश

धनकुटा । नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका दुईजना वडा अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् । आज शहीदभूमि गाउँपालिकाको छिन्ताङमा आयोजित एमालेको सभामा धनकुटा नगरपालिका- ९ मा नेकपा माओवादीबाट निर्वाचित वडाध्यक्ष सन्दीप रायमाझी र महालक्ष्मी नगरपालिका-३ मा नेकपा माओवादीबाटै निर्वाचित वडाध्यक्ष भरत थापालगायतका नेता/कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।...